January 1st, 1970
Shree Sharada Secondary School
Batakachaur-03 Kisimkot, Bareng Baglung

शिक्षक आवश्यकता बारे सुचना



शिक्षक आवश्यकता बारे सुचना


प्रथम पटक प्रकाशित मितिः २०८०/०४/२४


बिषयः शिक्षक आवश्यकता सम्वन्धि सुचना

प्रस्तुत विषयमा बरेङ गाउँपालिकाको कार्यालय शिक्षा, युवा तथा खेलकुद शाखा हुग्दिशिर बागलुङको मिति २०८०/०४/२४ च.नं.५३ को मा.वि. अंग्रेजी विषयको अस्थायी (करार) दर्वन्दिमा शिक्षक नियुक्ती गर्ने अनुमति पत्र अनुसार उक्त दर्वन्दिमा तपशिल बमोजिमका योग्यता पुगेका नेपाली नागरिक बाट दरखास्त आह्वान गरिन्छ ।

१) विज्ञापन नं. ०१/०८०/०८१

२) पदः शिक्षक

तपशिल


३) तह/श्रेणी - मा.बि. तृतिय

 ४) बिषय : अंग्रेजी

 ५) संख्याःजना

६) शैक्षिक योग्यता - बि.एड. वा सो सरह उपल्लो योग्यता र अनुभविलाई प्राथमिकता दिईने छ ।

७) तलव भत्ता - नेपाल सरकारको प्रचलित नियमानुसार हुनेछ ।

८) आवश्यक कागजातहरु- नेपाली नागरिकता, अध्यापन अनुमतीपत्र, शैक्षीक योग्यता का प्रमाणपत्रहरूका प्रमाणित प्रतिलिपिहरू ९) उमेर १८ वर्ष पुरा भई ४० वर्ष ननाघेको ।

१०) दरखास्त दस्तुर रु. २०००/-

११) आवेदन दिने अन्तिम मिति २०८०/०५/०६ गते कार्यालय समय भित्र ।

१२) परिक्षाको किसिम- लिखित, अन्तरवार्ता र आवश्यकता अनुसार प्रयोगात्मक समेत ।

१३) सम्पर्क मिति- २०८०/०५/०७ गते कार्यालय समय भित्र ।

१४)परीक्षाको मिति र स्थान सम्पर्क मितिमा तोकिने छ ।

पुनश्चः करार सुचीमा नाम भएका उमेदवारले १ हप्ता भित्र सम्पर्क गर्नुहुन । सम्पर्क नं. ९८४७७२०९०१, ९८४४७४७१२०, ९८४७६५७४१०

Newsletter

Features, releases, showcase… stay in the loop!