मिति
२०७८/०५/१४
यस श्री शारदा माध्यमिक विद्यालय,बरेङ -३, किसिमकोट बाटाकाचौर बागलुङले
२०७८/०१/०२ मा प्रकाशन गरेको बि. न. ०५।०७७।०७६ को निम्न माध्यमिक तह तृतीय श्रेणी
अंग्रेजी विषयको करार शिक्षक र बि. न. ०४।०७७।०७८ कि माध्यमिक तह तृतिय श्रेणी
नेपालि विषयको करार शिक्षक पदपुर्तिको लागि आह्वान गरिएको सूवना बमोजिमको शिक्षक
छनौट सम्बन्धीको परीक्षा कोभिड १९ को कारणबाट स्थतगित हुन गएकोमा उक्त दुबै परीक्षा
निम्न मिति, समय र स्थानमा सञ्चालन हुने भएकोले तपशिलमा उल्लेखित उम्मेदवारहरु उपस्थित
हुन जानकारिको लागी यो सूचना प्रकाशित गरिएको छ ।
तपशिल
नि मा वि अंग्रेजि
परीक्षा मिति :२०७८/०५/१७ गते
समय : ठिक १०:०० बजे
स्थान : बरेङ गा. पा. को कार्यालय
उम्मेदवारहरु
१. मुना खनाल, बरेङ ३ बागलुङ
२. सुमित्रा पुन बुढाथोकि, बरेङ ३ बागलुङ
३, खेम कुमारि शर्मा, धाईरिङ २ पर्वत
४. टिका थापा, बरेङ २ बागलुङ
मा वि नेपाली
परीक्षा मिति :२०७८/०५/१७ गते
समय : ठिक १०:०० बजे
स्थान : बरेङ गा. पा. को कार्यालय
उम्मेदवारहरु
१. कमलराज ढकाल, कालिगण्डकि ६ गुल्मी
२. रामु जि सि, तित्याङ ५, बागलुङ
३. रेनुका थापा, बरेङ ३ बागलुङ
४. रेवता शर्मा, जैमिनि ८ बागलुङ
सम्पर्क नं. ९८४७७२०९०१, ९८४७६५७४१०
देबिदत्त पौड्याल
प्रधानाध्यापक