January 1st, 1970
Shree Sharada Secondary School
Batakachaur-03 Kisimkot, Bareng Baglung

गाउँपालिका स्तरिय उपलब्धि मापन परीक्षा सम्पन्न



गाउँपालिका स्तरिय उपलब्धि मापन परीक्षा  श्री शारदा माध्यमिक विद्यालय परीक्षा केन्द्र बरेङ ३ बाटाकाचौरमा शान्त र मर्यादित वातावरणमा सम्पन्न भएको छ ।  गाउँ पालिकाको तर्फ बाट श्रोत ब्यक्ति श्री यज्ञ प्रसाद न्यौपाने र सामाजिक समिति संयोजक श्री नर बहादुर बि क ले परीक्षाको निरिक्षण  अनुगमन गर्नु भएको थियो । साथै  बि ब्य स अध्यक्ष पृथ्वी बहादुर पुन र अन्य पदाधिकारि हरुले पनि परिक्षाको अनुगमन गर्नु भयको थियो । 

           ६ ओटा विद्यालयका १८० जना जस मध्य कक्षा ४ का ५३, कक्षा ७ का ६४ र कक्षा ९ का ६३ जना विद्यार्थी  (छात्रा ९५, छात्र ८५) सम्मिलित परिक्षा श्री शारदा माध्यमिक विद्यालयका प्रधानाध्यापक श्री देवीदत्त पौडल को नेतृत्वमा सम्पन्न भएको हो । 

Newsletter

Features, releases, showcase… stay in the loop!