January 1st, 1970
Shree Sharada Secondary School
Batakachaur-03 Kisimkot, Bareng Baglung

गाउँपालिका बाट परीक्षा अनुगमन



       ०७७ फागुन २१

         श्री शारदा माध्यमिक विद्यालय बरेङ ३ बाटाकाचौर बागलुङमा चलिरहेको दोस्रो त्रैमाशिक परीक्षाको गाउँपालिकाको तर्फबाट अनुगमन गरिएको छ । बरेङ गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखाको तर्फबाट श्रोत ब्यक्ति श्री यज्ञ प्रसाद न्यौपानले विद्यालय र परीक्षाको निरिक्षण तथा अनुगमन गर्नु भएको हो ।  श्रोत ब्यक्ति न्यौपानले अनुगमनको क्रममा परिक्षा मर्यादित रुपमा चलिरहेको पाइएको बताउनु भयो ।

Newsletter

Features, releases, showcase… stay in the loop!