January 1st, 1970
Shree Sharada Secondary School
Batakachaur-03 Kisimkot, Bareng Baglung

विद्यालय बन्द रहने बारे सुचना



नेपाल सरकार शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको मिति २०७७/१२/१६ को प्रेस बिज्ञप्ति र सोहि मितिको शिक्षा विकास तथा समन्वय इकाइ बागलुङको च नं ४१८ को परिपत्र अनुसार देशका बिभिन्न भागमा बढ्दै गएको प्रदुषणका कारण मानव स्वास्थ्यमा पर्नसक्ने असरहरुलाइ मध्यनजर गर्दै मिति २०७७/१२/१७ देखी २०७७/१२/२० सम्म विद्यालय बन्द गर्नको लागि प्राप्त निर्देशन बमोजिम उक्त अवधिभर विद्यालय बन्द रहने र मिति २०७७/१२/२२ विद्यालय पुन सुचारु हुने ब्योहोरा सबैमा जानकारी गराइन्छ । 

उक्त अवधि र वातावरणमा थप सुधार नआएको अवस्था सम्म सबैजना सुरक्षित रहन र प्रदुषण बढ्ने कृयाकलापहरु नगर्न  समेत अनुरोध गरिन्छ । बाल बालिका, जेष्ठ नागरिक र दिर्घ रोगी को बिशेष ख्याल राखौं । मास्कको अनिवार्य प्रयोग गरौं र सुरक्षित रहौं ।

देविदत्त पौड्याल

प्रधानाध्यापक


Newsletter

Features, releases, showcase… stay in the loop!