January 1st, 1970
Shree Sharada Secondary School
Batakachaur-03 Kisimkot, Bareng Baglung

नतिजा प्रकाशन सम्बन्धी सुचना



नतिजा प्रकाशन सम्बन्धमा।
यस श्री शारदा माध्यमिक विद्यालय बरेङ-३बाटाकाचौर बाग्लुङ को शैक्षिक सत्र २०७७को बाल कक्षा, कक्षा १,२,३,४,५,६,७ ९ को वार्षिक नतिजा प्रकाशन गरिएको व्यहोरा जानकारी को लागि अनुरोध छ। नतिजा संगैको pdf फाइल डाउनलोड गरेर हेर्कन सकिने छ । कक्षा-८को बरेङ गाउँपालिका मार्फत प्रकाशित हुने व्यहोरा समेत जानकारी गराउँछौ।

Newsletter

Features, releases, showcase… stay in the loop!