January 1st, 1970
Shree Sharada Secondary School
Batakachaur-03 Kisimkot, Bareng Baglung

Surya Prasad Subedi (Teacher)



नाम : सुर्य प्रसाद सुबेदि 

ठेगाना :  बरेङ ३, बाटाकाचौर, बागलुङ

पद : शिक्षक

जन्ममिति :22037/04/25

नियुक्ति मिति : 2076/07/29

तह : प्रा वि 

श्रेणी : तृतीय

शैक्षीक योग्यता : B Ed. English TU (Med. पुर्वाञ्चल विश्वविद्यालय अध्ययनरत)

सम्कर्क नं : 9857059928

रक्त समुह : B+ive

सिटरोल नं‍‌. : 180711

नागरिकता नं. :4002-706

२०३७ सालमा साविक बाटाकाचौर ५ लिग्दी तिनतलेमा जन्मनु भएका बुवा श्री भानुभक्त सुबेदी र आमा श्री चन्द्रकला सुबेदीका जेठो छोरा सुर्य प्रसाद सुबेदीले मिति २०६६ साल बैशाख बाट शिक्षण पेशा सुरुगर्नु भएको हो । २०७६ कात्तिक २८ गतेसम्म श्री बाल बिकास आधारभूत विद्यालय बरेङ ३ खाल्लेमा नि मा राहत शिक्षकको रुपमा अध्यापन गरिरहनु भएका सुबेदीले २०७६ मा शिक्षक सेवा आयोगको खुल्ला परिक्षा मार्फत प्राथमिक तहको स्थायी शिक्षकको रुपमा २०७६।०७।२९ मा नियुक्ति लिई २०७६।०८।३ मा श्री शारदा माध्यमिक विद्यालय बरेङ ३ किसिमकोटमा पदस्थापन हुनु भयो । २०७७ को दरबन्दी मिलानमा उहाँको दरबन्दी श्री बसन्त प्रा बि बरेङ बाच्छेखर्कमा कायम भएता पनि हाल उहाँ काजमा श्री शारदा माध्यमिक विद्यालयमै कार्यरत हुनुहुन्छ ।

Newsletter

Features, releases, showcase… stay in the loop!