श्रि शारदा माध्यमिक विद्यालय बरेङ ३ बाटाकाचौर बागलुङले राष्ट्रपाति कप रनिङ शिल्ड प्रतियोगितामा विजयी विद्यार्थहरुलाइ सम्मान गरेको छ । बरेङ गाउपालिका शिक्षा युवा तथा खेलकुद बिकास समिति द्वारा आयोजित अन्तर मा.बि.स्तरीय रास्ट्रपति कप रनिङ शिल्ड प्रतियोगिता २०७७ मा शारदा मा.बि.बाट सहभागी तथा बिजेता भाइबहिनी हरु