January 1st, 1970
Shree Sharada Secondary School
Batakachaur-03 Kisimkot, Bareng Baglung

Ramji Prasad Neupane (Teacher)



नाम : रामजि प्रसाद न्यौपाने

ठेगाना :  बरेङ ३ बागलुङ

पद : शिक्षक

जन्ममिति :2019/10/10

नियुक्ति मिति : 2039/05/01

तह : निम्न माध्यमिक 

श्रेणी : द्वितीय

शैक्षीक योग्यता : BA/BEd जनसंख्या

सम्कर्क नं :9847662045


    बि सं २०१९ सालमा पिता पं बेणीमाधव न्यौपाने शास्त्री र माता भुमा न्यौपानेका माहिला छोराको रुपमा बागलुङ जिल्ला साविक बाटाकाचौर जसुन्तेमा जन्मनु भएका रामजी प्रसाद न्यौपाने ले २०३९ सालमा श्री शारदा प्रा वि खाल्ले बाट प्रा वि अस्थायी शिक्षकको रुपमा शिक्षण पेशा सुरु गर्नु भएको हो । श्री शारदा प्रा वि हालको किसिमकोटमा स्थनान्तरण भएसंगै उहाँ पनि २०३९ सालमै नि. मा. वि अस्थायी शिक्षकको रुपमा किसमिकोटमा स्थानान्तरण हुनु भयो । २०४३/०४/१ मा नि मा वि तहमा स्थायी तथा २०६५/१०/१७ मा द्धितिय श्रेणीमा बढुवा भई निरन्तर सेवा गरिरहनु भएका न्यौपानेले समाजसास्त्र विषयमा  स्नातकोत्तर गर्दै हुनुहुन्छ ।

२०७९माघ १० मा अनिवार्य अवकास हुनुभएको

Newsletter

Features, releases, showcase… stay in the loop!