January 1st, 1970
Shree Sharada Secondary School
Batakachaur-03 Kisimkot, Bareng Baglung

Krishna Prasad Sharma (Teacher)



नाम : कृष्ण प्रसाद शर्मा

ठेगाना :  जैमिनि न पा १  कुश्मिशेरा  बागलुङ

पद : शिक्षक

जन्ममिति :2044/11/22

नियुक्ति मिति : 2072/02/19

तह : माध्यमिक अनुदान

श्रेणी : तृतीय

शैक्षीक योग्यता : MA अर्थशास्त्र

सम्कर्क नं : 9846100893

            वि.सं. २०४४ साल फाल्गुन २२ गते बागलुङ जील्ला जैमिनि नगरपालिका वडा नं. १ कुश्मिसेरा भण्डारमा बुबा प्रेम प्रसाद शर्मा र आमा मनकुमारी शर्माको माइलो छोराको रुपमा जन्मनु भएका कृष्ण प्रसाद शर्माले वि.सं २०६३ सालदेखी लामो समयसम्म पर्यटन क्षेत्र तथा गैर सरकारी संघ सस्थाहरु मा काम गरेको अनुभव हासिल गर्नुभएको छ साथै यस श्री शारदा माध्यमिकविद्यालयको साबिक उ.मा.वि. तहको राहत(अनुदान) शिक्षकको रुपमा मिति २०७२/०२/१८गते देखि नियुक्ति लिइ निरन्तर रुपमा अध्यापन गराउदै आइरहनु भएको छ ।

Newsletter

Features, releases, showcase… stay in the loop!